अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकाे भारत र पाकिस्तान युद्धविरामका लागी राजी भएको दावी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकाे भारत र पाकिस्तान युद्धविरामका लागी राजी भएको दावी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिबार ,२७,बैशाख २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका राजी भएको दावी गरेका छन् । उनका अनुसार अमेरिकाको मध्यस्थतामा भएकाे लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा उक्त कुरा सार्वजनिक गरेका छन् ।

यसैबीच पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन् । उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छौँ ।’

After a long night of talks mediated by the United States, I am pleased to announce that India and Pakistan have agreed to a FULL AND IMMEDIATE CEASEFIRE. Congratulations to both Countries on using Common Sense and Great Intelligence. Thank you for your attention to this matter!