साेाबार,२९,बैशाख २०८२।
बाँके । बाँकेको कोहलपुरस्थित अतिथी होटेल अगाडी एम्बुलेन्ससंग बुलेट बाइक ठोक्किँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई नेपालगन्ज मेडिकल अस्पताल कोहलपुरमा उपचारका लागि पठाइएको छ । एम्बुलेन्स चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया