राजावादी आन्दोलनका दिन गाेली लागेकी रेबिकाकाे खुट्टा जाेगाइदिन उनकाे बुबाकाे सरकारसँग अनुराेध

राजावादी आन्दोलनका दिन गाेली लागेकी रेबिकाकाे खुट्टा जाेगाइदिन उनकाे बुबाकाे सरकारसँग अनुराेध

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार ६ जेठ २०८२

काठमाडौं ।

गत चैत १५ गते राजावादी आन्दो’लनका दिन काम सकेर आफ्नो कोठा जाँदै गर्दा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका आजसम्म अस्पतालको बेडमा संघर्ष गरिरहेकि छिन् । अहिलेसम्म उनको ७ पटक सल्यक्रिया गरिएको छ तर उनको खुट्टामा अझै सुधार हुन सकेको छैन ।

उनको बुबा भन्नुहुन्छ ” छोरीको खुट्टा जोगाउन पाए केही चाहिँदैन, सरकारलाई मेरो अनुरोध छ, कहाँ लगेर हुन्छ मेरो छोरीको खुट्टा जोगाइदिनुस् ।”