बिहीबार असार २६ २०८२
काठमाडौं । काठमाडौंको बौद्धमा भएको एक घरको कोठामा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
मृतकको नाम खुलिसकेको छैन ।घटना बारे थप अनुसन्धान हुदै छ ।
मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको जानकारी भएको छ ।
प्रतिक्रिया