प्रधानमन्त्री केपी ओलीको घर बालकोटमा तोडफोड, प्रहरीले चलायो गोली

प्रधानमन्त्री केपी ओलीको घर बालकोटमा तोडफोड, प्रहरीले चलायो गोली

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, भदौ २४, २०८३

प्रधानमन्त्रीको घर बालकोटमा तोडफोड, प्रहरीले चलायो गोली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ ।

उनको निवास तोडफोड भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीहरुका अनुसार अहिले प्रहरीले त्यहाँ गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।