नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि बन्द

नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि बन्द

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, १९ फागुन २०८२
काठमाण्डौं । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल र भारतबीचका सबै नाकाहरू ७२ घण्टाका लागि सिल गरिएको छ।
विशेष गरी मधेस प्रदेशका सीमावर्ती क्षेत्रहरूमा आज रातिदेखि आवतजावत पूर्ण रूपमा बन्द हुनेछ।