गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार,फागुन २०,२०८२
काठमाडौं । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेकाे छ।  बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ ।

विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विाषयमा छलफल हुँदै ।