बालेनले मतदान गरे

बालेनले मतदान गरे

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहिवार ,फागुन २१,२०८२

काठमाडौं । महानगरका पूर्वमेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँको सिनामंलस्थित अन्नपूर्ण विनायक सस्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी आफैं भने झापा–५ का उमेदवार हुन् ।