राप्रपाले खोल्यो खाता:- रा प्र पाका ज्ञानबहादुर शाही निर्वाचित

राप्रपाले खोल्यो खाता:- रा प्र पाका ज्ञानबहादुर शाही निर्वाचित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिबार २३ फागुन ,२०८२

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही १४,८१६ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपाका नरेश भण्डारीले ११,६३५ मत प्राप्त गरे।