आईतवार फागुन २४ ,२०८२
काेशी । काेशी प्रदेश सुनसरी क्षेत्र नं १ बाट ३४७४१ मत ल्याएर हर्क साम्पाङ बिजयी भएका छन् ।
जम्मा मतदाता १५,०३९३ मा ८७८६५ मत खसेको थियोे । खसेकाे मतकाे हर्क राज राईले ४०.६८% मत ल्याएर बिजयी भएका छन्।
रास्वपा का गाेमा तामाङले २७२४९(३१.०१%) , नेकपा (एमाले)का टिकाराम लिम्बू ले ६,४६३(७.३६%), नेपाल कम्युनिस्ट पार्टीबाट सुर्य बहादुर भट्टराई ले ६१८५(७.०४%), नेपाली कांर्गेसकाे तर्फबाट सुजेन्द्र तामाङले ३९७०(४.५२%) ल्याएका छन्। ,
प्रतिक्रिया