शुक्रबार १३,चैत २०८२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकाे सचिवालय तयार भइसकेको छ । उनले आफ्नो प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त गरेका छन् भने राजनीतिक सल्लाहकारको जिम्मेवारी असिम शाहलाई दिएका छन् ।
प्रधानमन्त्री बालेनको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् । त्यस्तै, प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना तथा प्रविधि संयोजकमा विवेश मिश्र छन् ।
प्रधानमन्त्री बालेनले सहसचिव प्रदीप परियारलाई निजी सचिवालयको जिम्मेवारी दिएका छन् ।
प्रतिक्रिया