रविको सम्बोधनलगत्तै बाहिरिए प्रधानमन्त्री

रविको सम्बोधनलगत्तै बाहिरिए प्रधानमन्त्री

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, भदौ २४, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै सदनबाट बाहिरिएका हुन् ।

रसुवा बाढीबारे लामिछानेले सदनमा बुधबार सम्बोधन गरे । प्रधानमन्त्री उनको सम्बोधनअघि सदन पुगेका थिए ।