आइतबार, कात्तिक ४, २०८१
काठमाडौं । सूचना अधिकारी सुरज अधिकारीका अनुसार रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न समय दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका हुन् ।
प्रतिक्रिया