इदको अवसरमा आज सार्वजनिक बिदा

इदको अवसरमा आज सार्वजनिक बिदा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोमबार, चैत १८, २०८१

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार (आज) इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।