आज उपत्यकासहित ४७ जिल्लामा बाढीको जोखिम, २२ जिल्लामा ‘एल्लो वारेन्ट’

  सोमबार,असार ९ ,२०८२, काठमाण्डौं । आज असार ९ गते सोमबार देशका ४७ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ४७ जिल्लामा बाढी र २२ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ । आज इलाम, काभ्रे, काठमाण्डु, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पुर्व नवलपरासी पुर्व,…