काठमाडौँ । औषधी व्यवस्था विभागले पुराना सवारी साधन, कम्प्युटर, फर्निचर लगायतका सामानहरू लिलाममार्फत बिक्री गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी पुराना तथा प्रयोगमा नआएका सामानहरू खरिदका लागि इच्छुक व्यक्ति, फर्म वा कम्पनीसँग सिलबन्दी बोलपत्र आह्वान गरेको हो । विभागले लिलामीमा राखेका सामानहरूलाई तीन समूहमा वर्गीकरण गरेको छ । पहिलो समूहमा ३ वटा…