५ भदौ, २०८३ काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर चलाएको छ । शुक्रबार काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले ‘भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना’ क्षेत्रभित्र अतिक्रमण गरेर बनाइनका अवैध संरचनाहरू भत्काएको हो । १२ वर्षपछि अवैध संरचना हटाउन सफल भएको भेल्पा हात्तिवन जग्गा एकीकरण…