१० भदौ , २०८३ काठमाडौं । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण स्वदेशी र विदेशी गरी कुल ३८४ जना पर्यटक हराएका छन् । सम्पर्क विहिन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना स्वदेशी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गरेर हराइरहेका पर्यटकको विवरण निकालेको जनाएको छ । बुधबार…