तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई प्राथमिकतामा राख्नु पर्छः प्रा. डा. शिवराज अधिकारी

  बुधबार, वैशाख २४, २०८२ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बुधबार आयोगको आयोजनामा आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैंकसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आयोगका उपाध्यक्ष प्रा.डा.अधिकारीले आयोजनालाई अध्ययन र…