प्राधिकरण भन्छ -बिजुली एक घण्टा मात्र अवरुद्ध बनेको हो

बिहीबार जेष्ठ १, २०८२ काठमाडौँ । ४ सय केभी अन्तरदेशीय ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनको भारतखण्डमा समस्या आउँदा १ घण्टा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भारप्रेषण केन्द्र पुगेका छन् । उनले गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई समेत तत्काल समस्या समाान गर्न निर्देशन समेत दिए । शाक्यले प्राविधिक समस्या भएकाले…