बागलुङकाे एक ह्रदयविदारक घटना

आइतबार बैशाख २१, २०८२ बागलुङ। बागलुङ जिल्लाको तारखोला गाउँपालिका–३ स्थित भुस्कात गाउँमा एक हृदयविदारक घटना घटेको छ, जसले अहिले सामाजिक सञ्जाललाई भावुक बनाइरहेको छ। गएको वैशाख १७ गते राति करिब ११:३० बजेतिर माया बिकको गोठमा अचानक आगलागी भयो। गोठभित्र गर्भवती काली भैंसी र उसको डेढ वर्षको राँगो थुनिएको थियो। आगलागी यति तीव्र थियो कि राँगो…