शनिबार ,२० वैशाख, २०८२ काठमाडौं । हिजो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरे । सो नीति तथा कार्यक्रमले वित्तीय क्षेत्रका ठूला समस्यालाई कागजी रूपमा सम्बोधन गर्यो । बैंकिङ क्षेत्रले भोगिरहेको मुख्य चुनौती बढ्दो खराब कर्जा व्यवस्थापनको चुनौतीलाई सरकारले नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेको छ । ‘बैंक तथा वित्तीय…