कोशीमा लगानी सम्मेलन, २ दर्जन परियोजना अघि बढाउनका लागी सम्झौता हुने

    बुधबार,१७ वैशाख २०८२, विराटनगर । यहि बिहीबार र शुक्रबार कोशी प्रदेश सरकारले आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन भन्दा बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने भएको छ । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए अनुसार ,पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना…