शुक्रबार, वैशाख ५, २०८२ काठमाडौं । यही वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले जानकारी दिएको छ । बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगर्न अनुरोध गरेको छ । विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना…