भक्तपुर सूर्यविनायक–साँगा सडक जोखिमका कारण एकतर्फी सवारी सञ्चालन

आइतबार, वैशाख २१, २०८२ भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाती–साँगा सडकमा गए रातिदेखिको वर्षाका कारण आवतजावत गर्न समस्या भएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण सडक खण्ड प्रभावित भएको छ । वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाती हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रदीप…