सोमबार, वैशाख १५, २०८२ काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेशमा चौथो दिन प्रगतिविवरण सर्वोच्च अदालतमा पेस गर्न शिक्षा मन्त्रालयका नाममा आदेश जारी गरेको थियो ।अदालतले आन्दोलनरत शिक्षकका माग सम्बोधनसहित तीन दिनभित्र विद्यालय फर्काउन गत बिहीबार आदेश जारी गरेको थियो । न्यायाधीश नहकुल सुवेदीको इजलासले जारी गरेको उक्त आदेशबमोजिम शिक्षक विद्यालय फर्काउन असफल भएको सरकारले…