बुधबार, वैशाख १०, २०८२ काठमाडौं । टाइम्स अफ इन्डियाका अनुसार भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भारतीय पर्यटकमाथि भएको हमलामा मृत्यु हुनेको संख्या २८ पुगेको जानकारी भएको छ। जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले बीबीसी हिन्दीलाई बताएअनुसार उक्त हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको बताइएको छ । हमला भएको क्षेत्रसम्म प्रहरी…