रविलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग्यो

आइतबार, चैत ३१, २०८१ काठमाडौं । रा.स्व.पा का सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पठाउन आदेश गरेको छ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा यही चैत २२ गते उच्च अदाललत तुल्सीपुर बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त, आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका रविको…