२७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै कम्प्रमाइजबिना सुशासन चाहिएको बताएका छन् । उनले भन,े मलाई आशंका छ, भ्रष्टाचार फेरि पनि चलिरहेको छ । म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ ।’‘आज हामीलाई सुशासन चाहिएको छ…