संविधान दिवसको अवसर पारेर खुला गरिएको धरहरा घुम्न जानेको भिड देखिएको छ । मन्त्रिपरिषदको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो। असोज ३ (आज)देखि धरहरा सर्वसाधारणका लागि खुला भएको छ। एक दिन पाँच सय जना चढ्ने गरी रहरा निःशुल्क रूपमा खुला गरिएको हो। यसअघि…