काठमाडौं, भदौ १६ आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति नभए मात्रै गुनासो गर्नु ठीक हुने बताएका हुन्। अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेकाले गुनासो आवश्यक नरहेको मन्त्री पौडेलले बताए। ‘अहिलेको सरकार…