आश्विन ६, २०८१ काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ । उनी नेपाल प्रहरीको साइबर ब्युरोद्वारा साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका थिए । साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन…