नयाँ आईजीपीका मुख्य चुनौती : प्रहरीको मनोबल उकास्ने, शान्तिपूर्ण चुनाव गराउने

२६ कात्तिक, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् निर्णयबाट प्रहरी महानिरीक्षक नियुक्त भएका दानबहादुर कार्कीले भोलि बिहीबारबाट औपचारिक रूपमा संगठनको नेतृत्व सम्हाल्नेछन् । मुख्य तीन प्रतिस्पर्धी राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाहलाई पछि पार्दै वरीयताको पहिलो नम्बरमा रहेका कार्की नेपाल प्रहरीको ३३औं आईजीपी बने । कार्कीले जुन जिम्मेवारी प्राप्त गरे, त्यो भन्दा बढी उनले निर्वाह…