गृहमन्त्रीले दिए राजीनामा

  २०८२ भदौ २३ गते   २३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबारको घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९…