शुक्रबार १३ असार २०८२ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) आवुधाबीमा रहेको नेपाली दूतावासले नयाँ तलब–स्केल सार्वजनिक गरेको छ। अदक्ष कामदारहरूलाई १४ सय दिरामभन्दा कम तलबमा नपठाइने भएको छ। दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब एक हजार दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १४ सय दिराम पाउनुपर्ने छ। त्यस्तै अर्धदक्ष कामदारले…