बिहीबार, माघ ३, २०८१ काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४००…