कुनै दललाई बोकेर सत्तामा लैजानका लागि मात्रै मगर राष्ट्रिय मुक्ति मोर्चाको उदय भएकेा हैन् – अभियान

मगर राष्ट्रिय मुक्तिमेार्चा नेपाल रुकुम (पश्चिम)ले आयेाजना गरेकेा कार्यक्रममा झक्कुप्रशाद घर्तिमगर (अभियान)ले कुनै दललाई बोकेर सत्तामा लैजानका लागि मात्रै पनि मगर राष्ट्रिय मुक्ति मोर्चाको उदय नभएकेा बताएका छन्  । यो मोर्चा अरु पार्टी कांग्रेस एमालेले धेरैपछि (गणतन्त्र बहालीपछि मात्रै) आफ्नो पार्टीमा आस्था राख्ने मगर, गुरुङ, तामाङ आदि आदिवासी समुदायलाई बाँधी राख्ने र उनीहरूको भोट कब्जा…