ओलीको नेतृत्वप्रति विद्याको कटाक्षः सुशासन नहुँदा नागरिकमा निराशा बढ्यो

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन र पारदर्शिताको अभावकै कारण नागरिकमा निराशा चुलिएको बताएकी छन्। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीलाई ओलीले भने पार्टी बैठकबाटै सदस्यता रोकेर जबाफ दिइसकेका छन्। यहीबेला पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा अहिले सुशासन, पारदर्शिता र जबाफदेहिताको अवस्था कमजोर भएको र त्यसैले निराशा बढाइरहेको बताएर ओलीको…