माझकिरातकी छोरी हुँ, खुट्टा कमाउदिन, एमालेमा मबाहेक कोही छैन भन्ने नेतृत्वलाई परेको छ’:  बिद्यादेवी भण्डारी

मंगलबार ,श्रावण ६,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपतिबीचको विवाद कैयौँलाई अझै पनि देखावटी लाग्छ । तर दुईबीचको विवाद यति गहिरो तहमा बढेको छ कि अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमै ‘विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने’ चेतावनी दिएपछि कोही खुल्न सकेका छैनन् । यसअघि भण्डारीको पक्षमा खुल्दै आएका नेताहरु पनि केन्द्रीय कमिटीको…