रसुवाको भोटेकोसी नदीमा हालसम्मकै ठूलो बाढी

मंगलबार, असार २४, २०८२ काठमाडौं ।  मंगलबार बिहान  रसुवाको भोटेकोसी नदीमा एक्कासि भीषण बाढीबाट ठूलो क्षति भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा यसलाई रसुवामा आएको हालसम्मकै ठूलो बाढी भनिएको छ । “रसुवा साइडमा यो यति ठूलो बाढी पहिलोचोटि नै हो,” विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले भने, “धेरैपहिलेको डेटा हामीसँग रेकर्डमा नभएको हुनसक्छ, तर…