आइतबार, असार ८, २०८२ काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४, वरुण खोलामा कोसी राजमार्ग साथैदोलखामा चरिकोट–मन्थली सडक अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दोलखामा पनि सडक अवरुद्ध छ । आइतबार (असार ८) बिहान करिब साढे ६ बजे तामाकोसी गाउँपालिका–५, खिम्तीमा चरिकोट–मन्थली सडकखण्ड अवरुद्ध…