०८७ मा मात्रै हुन्छ संविधान संशोधन : केपी ओली

  मंगलबार, पुस २३, २०८१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकको समापन गर्दै गर्दा संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आ - आफ्ना धारणा राखेका थिए । उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् । उनको भनाई उद्धृत गर्दै…