काठमाडौं,फागुन ६ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन्। ‘कलेजले सोमबार नै विद्यार्थीहरूसँग माफी मागेर उनीहरूलाई होस्टेल फर्काउन पहल गरिरहेको छ, विद्यार्थीहरूलाई छोडेकै ठाउँमा कलेजको गाडी लिन पुगेको खबर गरेको छ,’ । ‘तर पनि विद्यार्थीहरूले सुरक्षित…