बुधबार, भदौ ४, २०८२ काठमाडौं । बुधबार संघीय संसद्को बैठकको विशेष समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले वैकल्पिक लगानी विधेयक पारित भएपछि त्यसको पहिलो प्रयोग खुर्कोट–चियाबारी सुरुङमार्गमा गर्न माग गरेका छन् । उनले विधेयक पारित भएपछि यसको पहिलो प्रयोग राजधानी आउने मुलुकको पूर्वी नाका चियाबारी–खुर्कोट सुरुङमार्गको निर्माणमा गर्न जोड दिएका हुन् । वैकल्पिक…