अब आमाको नामबाट नागरिकता पाउने

शनिबार, असार १४, २०८२ काठमाडौं । शनिबार (असार १४) बसेको प्रतिनिधिसभा बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो ) संशोधन विधेयक, २०८२’ बहुमतले पारित गरेको छ । योसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकमाथिको छलफलमा सोधिएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताका विषयमा संविधान, कानुन र सरकारको धारणा स्पष्ट रहेको बताए…