रा.प्र.पाले प्रहरीलाई झुक्याउन खोज्दा उठ्दैछ ‘गरिमा’मा प्रश्न

  मंगलबार, वैशाख ९, २०८२ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेताकै नेतृत्वमा सिंहदरबारभित्र प्रदर्शन गरेपछि सांसदहरु समेत ढुक्कसँग हिँड्न नपाउने अवस्था सिर्जना भएको हो । सांसदका कोटमा लोगो झुन्ड्याएपछि सिंहदरबारको दक्षिण गेटमा निर्वाध प्रवेश पाउँछन्, कार्ड देखाइरहनुपर्दैन तर आइतबार अर्थमन्त्री विष्णु पौडेलसँग समय लिएर जाँदै गरेका नेपाली कांग्रेसका सांसदद्वय प्रतिमा गौतम र शान्ति…