बुधबार, जेठ १४, २०८२ काठमाडौं । ‘चर्चामा रहेका पात्रमा राजामा हुने गुण छैन, झुन्ड बटुलेर ‘लन्च मिटिङ’ गरेर त्यही झुन्डको मात्र नेता हुन सकिन्छ’,विश्व हिन्दु महासंघ । विश्व हिन्दु महासंघले धर्म र राजा फरक विषय भएको भन्दै हिन्दु धर्मसँग राजा जोड्न आवश्यक नरहेको बताएको छ । महासंघले वर्तमानमा राजाका लागि चर्चामा रहेका पात्रमा राजामा…