दुवै गलत कुलमान हटाउनु र संसद अवरोध गर्नु ःविश्वप्रकाश शर्मा

  बिहीबार, चैत १४, २०८१ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद अवरुद्ध गर्नु उचित नभएको बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको विषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताए । सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा…