जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझेदारी गर्न नेपालले बंगलादेशलाई र्गयो आग्रह

३ मङ्सिर, बाकु (अजरबैजान) । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गलादेशलाई आग्रह गरेको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा भाग लिन अजरबैजान आएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच सोमबार भेटवार्ता भएको…