सोमबार, असोज ७, २०८१ काठमाडौं । अमेरिकामा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भएको छ । नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलता र साइडलाइन वार्ताको व्यस्थताका कारण स्वागवत कार्यक्रम स्थगन गर्नुपरेको…